Saturday, 11 July 2020

RG, GL को छोटो जानकारी

RG र GL दुई किसिमको छ। RG भनेको ऋसी, ऋसी यसरी सम्झनुस कि जो जापानमा कुनै पनि दोष नभएको, कुनै पनि अबगुण नभएको लाइ ऋसी भनेर भन्नि गरिन्छ भने। चाइनामा : यसमा अतेन्तै धेरै  औषधिय गुणहरु भएको हुनाले लिनझी भनेर भन्ने गरिन्छ  भने मलेसियामा कुबुते भनिन्छ भने नेपालमा हामीले रातो च्याउ भनेर चिनिन्छ। यो  ९० दिनको प्लान्ट बाट बनाइएको हुन्छ। यो एकदमै सेन्सेटिभ, अत्यधिक प्रविधिबाट बनाईएको हुन्छ। यो धेरै उपयोगी मुलक तरिकाले बनाएको हुन्छ। यो सात प्रतिसत शुद्ध तत्वले बनेको हुन्छ, जुन तत्त्व RG मा हुन्छ GL मा हुदैन। GL मा हुनी तत्व RG मा हुदैन। त्यसैले यो दुबैको समिश्रण गरेर खानुपर्छ भन्नि कारण पनि त्यहि हो। तेसैले यो सबै रूगहरुको निधान हो तर ख्याल गर्नुस यो चाहि दबाई हैन। यो एकदमै शारीरलाई चाहिने पोषणयुक्त र शरीरको इमोन सिस्टमहरुलाई बलियो बनाउने गर्छ।  हजुरहरुलाई थाहा छ शरीर आफैमा एउटा डाक्टर हो।
यदि शरीर ठिक छैन र डाक्टरले जति रगत शरीरमा दिन चायो र शरीरले लिन  चाहेन भने डाक्टरले लाख कोसिस गरे पनि सफल हुदैन,  यदि हाम्रो शरीरलाइ डाक्टरले अक्शिजन दिन चायो र हाम्रो शरीरले लिन चाहेन भने डाक्टरले लाख कोशिस गरे पनि ओक्शिजन हाम्रो शरीर भित्र पठाउन सक्दैन। त्यसैले शरीर आफैमा एउटा डाक्टर हो। यो शरीरलाई मजबुत बनाउने शरीरको  रोग  पर्तीरोधात्मक क्षेमता बढाउने काम यसले गर्छ। यसै कारणले गर्दा यसलाई जडिबुटीको राजा भनिएको हो। यसलाई औषधि भन्दा धेरै माथिल्लो तहको दर्जा दिएको छ। त्येस कारणले पनि यसलाई औषधि भनिदैन, औषधिले टाउको दुखेको लाई टाउको दुखेको र पेट दुखेको बिमारीलाई पेट दुखीको मात्र ठिक गर्छ ! मतलब भन्नु पर्दा जुन किसिमको बिमारी छ तेही किसिमको औषधि हुन्छ ! तर यसले सम्पूर्ण शरीरलाई फाइदा दिने भको भएर औषधि भन्दा धेरै माथिल्लो तहको दर्जा दिएको हो, यसरि जडीबुटीको राजा मानियको हो !
जबसम्म हजुरहरुले यसको सेवन गर्नु हुन्न (गुलाबको फूलमा सुगन्ध छ भनेर टाडा बाट बखान सुनेर हुदैन आफै गयर सुग्नु पर्छ ) बयानले काम गर्दैन ! यो प्रोडकले काम गरें भने मैले जति सुकै बयान गरे पनि केहि हुदैन, कुनै मतलब हुदैन ! खुद आफै प्रयोग गरि हेर्नुहोस् अनि कस्तो किसिमको फाईदा दिन्छ अनि मात्र अरुलाई भन्नु होस् म यहि भन्न चाहन्छु !

No comments:

Post a Comment