घ्यु कुमारी (एलाेभेरा )क्लिनिङ जेल ALOE.V Cleansing Jel भनेको के हो ? घ्यु कुमारी नै किन प्रयोग गर्ने ?
===========================
किन भने याे घ्यु कुमारी साैन्दर्य सामान अन्तर्गत पर्दछ। यसमा कुनै केमिकलकाे प्रयाेग छैन । घिउ कुमारि ,उच्च जडिबुटी काे रसबाट निर्माण गरिएको छ।अनुहारकाे छालालाई यस्ले पूर्ण रुपले सफाइ गर्नुका साथै छालाकाे सुन्दरता बचाइ राख्छ।जुनै प्रकारको छालामा यसकाे प्रयाेग गर्न सकिन्छ ।बिहान पानिले मुख धाेएपछि हलुका तरिकाले मुखमा मसाज गर्नुपर्छ।१५ देखि २० मिनेट पश्चात् पखाल्न सकिन्छ भने साँझमा पनि यहि प्रक्रिया अपनाउने गर्नुपर्छ ।यसकाे प्रयाेग पश्चात् छाेटाे समयमै अनुहारमा चमक र ताजापन देखिन्छ ।१०० एम.एलकाे ट्यूबमा यसलाई डि. एक्स .एन कम्पनिले बजारमा ल्याएको छ।
DXN घ्यु कुमारी टोनर DXN कम्पनी को नेचुरल प्रोड्क्ट यी एस्ता रोग निको पार्न सकिन्छ। छालामा भएका दागहरु, डण्डिफाेर,चाया आदि हटाएर हलुका र स्वच्छ पार्छ। छालालाई मुलायम,हलुका र सुन्दरता प्रदान गर्छ। यसलाई कपासमा वा नरम कपडामा भिजाएर अथाव औलाको साहायताले पूरा अनुहारमा बिहान र बेलुका दिनमा दुईपटक दलेर छाड्नु पर्छ,धुनु पखाल्नु पर्दैन। यसकाे प्रयाेगबाट अनुहारको श्रृङ्गार Make up गर्ने झन्झट हुदैन ।
कृपया हजुरहरुकाे अनुहारमा दाग, पाेताे, छाया, डण्डिफाेरकाे समस्याले पिडित हुनुहुन्छ भने हाम्रो DXN कम्पनीका एलाेभेरा घ्यु कुमारी श्रृङ्गार फेसियल एलाेभेरा जेल,टाेनर,डे क्रिम,नाइट क्रिम प्रयाेगहरु गरि सुन्दर अनुहार बनाउन सक्नुहुन्छ जानकारीकाे लागि सम्पर्क गर्न सक्नुहुन्छ ।
Good morning DXN
थप जानकारिको लागि Reply Box मा sms गर्न सक्नु हुनेछ।
।। ।धन्यवाद।।।
No comments:
Post a Comment