- गानोदर्मा खान थालेपछि प्रतिक्रया देखिन सक्छ ,भैरहेको रोगले अरु चाप्न सक्छ , त्यो भनेको रोगको जरालाइ समात्यो अब उखल्न थाल्दै छ भनी खान नछोद्नु र अन्ने एलोपेथी खानु परे पनि खादा हुन्छ। तर छाद्न हुदैन किन भने एलोपेथिले रोगलाइ दबाउने काम मात्र गर्छ जरै बात उखल्दैन प्रतिक्रिया देख्नु भनेको (चाप्नु)रोग समाप्त गर्ने क्रम हुँदै छ भन्ने बुज्नु 5-7 दिन पछि बिस्तारै त्यो प्रतिक्रिया हल्का हुँदै जान्छ ।
- पुर्न स्वास्थ र छितो रोग मुक्त हुनको लागि मादक पदार्थ चुरोत ,खैनी,गुद्का ,सुर्ती दर्जापान,जाद रक्सी,भाङ ,धतुरा ,हिरोइन ,चरेस आदि दुव्र्यसनिहरु चतक्कै छोद्नु पर्छ नत्र भने यसको फाइदा मिल्न सक्दैन ।
- सन्तुलित र रोग अनुसारको पथ्य आहार गर्नु पर्छ फल फुल ,सागसब्जी ,सलाद ,दूध दहि गेदागुदी र झोलिलो बस्तुको प्रसस्त सेवन गर्नु पर्छ ।
- आफ्नो शक्ति सामथ्र्य ब्याम ,योग ,प्रयाम ध्यानले प्रत्यक्ष र छितो स्वास्थ बनाउछ ।
- चिन्ता भय निरास मानसिक तनाप बात मुक्त भै positive attitude (सकारात्मक बिचार )लिनु पर्द छ यो अमृत मेरो देहमा प्रवेश गर्यो अब मलाइ राम्रो हुन्छ भन्ने भावना लिनु पर्यो ।
- सकभर साहाकारी बन्नु अति उत्तम हो नहि त अक्ल झुक्कल मात्रा माछा मासु खानु लालची नबन्नु अम्लिय खाना 20% र छारिय खाना 80% हुनुपर्छ मासु अन्दा तारेको दाल भात चिल्लो पिरो अमिलो 20% र फलफुल दुध दहि सागपात 80% हुनु पर्छ
- इमान्दारी ,धैर्य ,बिस्वाश र णियमित सेवन गर्नु यसो गरेमा अमृत बुति ganoderma रानवान नै हो।
Happy Good Morning DXN
हानी जुन देशमा भएपनी DXN सजिलो र शहज तरिकाले निर्धक्क सँग गर्न सकिन्छ ।
हजुर हरुको जिज्ञासा comment बक्स मा राख्न सक्नु हुन्छ ।
No comments:
Post a Comment