ध्दितीय विश्बयुध्दको समयमा जापानीजहरूले चाइनामा आक्रमण गर्दा चाइानीहरू भागेर वन जंङगलमा पसि धेरै समयसम्म जंङगलमै बसेर ज्यान बचाउन बाध्य भएका थिए उनीहरूले धेरै दिनसम्म जंङगलमा रहदा त्यहाँका झार्पात जंङगली रातो च्याउ र जडीबुटीहरू खाएर बाच्न सफल भई लडाइमा घाइते भएका बिरामी र रोगीहरूलाई समेत छिटैने निको पार्न सफल भएपछि भगवानले मानिसहरूलाई बचाउनका लागि जंङगलका जडीबुटी र च्याउहरू भगवानको वरदानको रूपमा संजीवनीबुटी बनाएको रहेछ भने थहा पाएपछि जंङगलमा पाइने लाखौ लाख जडीबुटीहरूको राजा रातो च्याउ गानोदर्मालाई जापान र चीनाका महाराजाहरूलाई वन जंङगलमा सिपाहीहरूलाई पठाएर खोजेर ल्याउन लगााई लुकी छिपी चिया र सुप बनाएर सेवन गर्ने गरेका हुनाले
जापानीज र चाइनीजहरू १०० वर्ष भन्दा बढि लामो आयुसम्म बाच्ने बुध्दिमानी निरोगी बलिया मोटाघाटा र राता पिरा देखिनुका साथै प्राय जसो सबै स्वास्थ्य समवृर्दि र खुशी रहन्थो चिनिया जडिबुटी औषधिशास्त्रमा पनि पाँहजार वर्ष पहिलेदेखि गानोदर्माको महत्वपूर्ण स्थान रहेको छ युगौ पहिलादेखि सोहौ शताव्दिको चिनिया औषधिशास्त्रमा समेत यसको गुणहरूको वर्णन गरिएको छ यसको सेवनबाट मानिसहरूले यौवन तथा जवानी शक्ति प्राप्तगरि मुटु फोक्सो र कलेजोका रोगहरूलाई निर्मुल पार्नुका साथै दिमागी सम्झाना शक्ति बढाएर लामो दीर्घायु प्रदान गर्छ भनी उल्लेख भएको छ
हालसम्मा संसार भरिमा पाइएका ३८००० थरि जातका रातो च्याहरू मध्ये ६ जाति च्याउले एउटै बनाएको छ त्यो रातो च्याउले चाइनीज वैज्ञानिक लेटिन नाम हो गानोदर्मा यो गानोदर्माले मानिसहरूलाई धेरै प्रकारका रोग व्याधिहरूबाट छुटकार दिलाएर शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई बलियो र शक्तिशाली बनाई सदैव जवानी निरोगी स्वास्थ र दीर्घायु बनाउन्छ र डिएक्सएन कम्पनीका फाउण्डर डा.लिम सीउ जीनले वाल्यकालदेखि नै जङगलका वनस्पती जडीबुटी र च्याउहरूको महत्वको बारेमा विशेषजानकारी हासिल गर्न ज्यादै रूचि राख्नु हुन्थ्यो पछि उहाले गानोदर्माबाट मानिसहरूको शरीरमा लागेका विभिन्न प्रकारका रोगहरूको उपचारमा कसरी प्रयोग गर्ने भन्ने सम्वन्धमा लगतार दशौ वर्षभन्दा बढि समयसस्म अनुसन्धानमा लागिरहनु भएको थियो वहालाई भारतको बोर्ड अफ अल्टरनेटिभ मेडिसिन र इन्स्टिच्यूट अफ टेक्नोलजीबाट विघावारिधि र ग्राजुयशनको उपाधी पनि दिइएको छ ।
डा.लिमले जडिबुटीहरूको अनुसन्धानको सिलसिलामा देश विदेशमा गएर ३८००० प्रकारका च्यतराउलाई अनुसन्धान गर्दा मानिसहरूले खानहुने २००० प्रकारका च्याउहरू पता लगाई त्यसबाट पनि औषधीय गुणहरू भएका २०० प्रकारको रातो च्याउ गानोदर्माको गहिरो अनुसन्धान र परीक्षण गरेर प्रचुर मात्रामा मूख्य मूख्य औषधीय गुण तथा दैवीगुण भएको र चिकित्सा पध्दतिको लागि ज्यादै प्रभावकारी मानिएको ६ प्रकारका रातो र चम्किलो छाला भएका गानोदर्मालाई मात्रै छुटटाएर त्यसलाई टीश्युकल्चरको प्रविधीबाट खेर्तीगर्ने तरिकाको विकास गरी मलेसिया अस्ट्रेलीया र इण्डोनेशीयामा ठूलो परिमाणमा खेती लगाई उत्पादन गरेर यसैबाट मानिसहरूलाई खानु हुन आरजी जीएल क्याप्सुल भिटामिन पाउडर चिया कफी र अन्य विभिन्न खाघान्न सामाग्री तथा साबुन ,टुथपेष्ट ,पाउडर ,श्याम्पो लगायत अन्य दैनिक उपभोगका समानहरू समेत उत्पादन गर्नु भएको छ उत्पादन गर्दा सवै उत्पादित समाग्रीहरू उच्च कोटीको अन्तर्राष्टिय स्तरको निर्माण प्रविधी GMP ISO TGA & HALAL CERTIFICATES जस्ता प्रविधिबाट अन्तर्रािष्ट्रय गुणस्तर निधारर्ण गरेर WHO स्टाण्डर्डबाट तयार गरिएको छ टीश्युकल्चरको प्रविधीबाट खेती गर्दा गानोदर्मामा पहिला भएको गुण र विशेषतामा घटी कमी र कमजोरी नभई साविकको जस्तै गुणस्तरको च्याउ उत्पादन हुने हुन्छ खेती गर्ने स्थान गाउँ वस्ती र शहर इलाकाबाट टाढा स्वाच्छ र शुध्द वातावरण भएको जङगलमा फार्म तयार गरी ठूला ठूला ग्रिन हाउस र ग्लास हाउस जस्ता हलहरू बनाएर स्टेरिलाइज गरिएको प्लास्टिकको ब्यागमा धानको भुस खैरो चामलको ढुटो र रबड काठको भुस मात्रै भरेर अन्य कुनै प्रकारको विषादी किट नासक धुलो औषधी रसायनिक मल खाद इत्यादी नहालिकन जीवाणु विषालु भाइरस र व्याक्टेरियाहरू छिर्न नदिई पूरै हललाई स्टेरिेलाइज गरेर शुध्दपारी हावामा झुण्डाएर पुर्णतयार शुध्द प्राकृतिक पौष्टिक परिष्कार पध्दति तथा आधुनिक वैज्ञानिक र नेचुलर तरिकाले खेती गरिएको हुन्छ त्यसैले मानव शरीरको लागि एक्दमै फाइदा गर्छ ।
अनुसन्धानको सिलसिलामा डा.लिम सिउ जीन विदेशमा समेत गएर प्रतिष्ठित चिकित्सालय स्वास्थ्य प्रयोगशाला र वरिष्ठ चिकित्सकहरूसँग धेरै वर्षसम्म उनिहरूसँगै बसेर अनुसन्धान र विभिन्न किसिमका रोगीहरूलाई प्रयोगगरी उपचार र परीक्षण गरेर यसको चमत्कार र फाइदाको बारेमा विशेष कुराहरू पता लगाएर पछि १९९३ मा मलेसीयाको केडाहा भने ठाउँमा डिएक्सएन कम्पनीको स्थापना गरेर संसारका १८० भन्दा धेरै देशहरूमा यसको उत्पतदन सामाग्रीको उपयोगिता र फाइदाको अनुभव फैलाईसक्नु भएको छ यसमा हामी सबै जना छौ । यी सबै देशहरूमा स्टकिस्ट शाखा र उप शाखनहरू खडा गरेर सामानहरू पैठारी गरी मानिसले मानिसलाई नै कसरी स्वास्थ्य समवृर्दि र खुशी बनाउने मार्केटिङ सिस्टमबाट बिक्री वितरणको ब्यवसाय संचालन भै रहेको छ यसको मानिसले मानिसलाई नै सहयोग गर्ने व्यवसायबाट संसारभरीका १८० भन्दा धेरै देशका लाखौ लाख मानिसहरूले निरोगी भएर स्वास्थ्य समवृर्दि र खुशी समेत बन्ने सु-अवसर प्राप्त गरी रहेका छ ।
नेपालमा वैधानिक तवरले बिक्री वितरण गर्न १ जुन २००३ बाट डिएक्सएन नेपालले नेपाल सरकारको सम्वन्धित निकायहरूबाट स्विकृती लिएर डिएक्सएन मलेसीया मार्फत सिधै नेपनलमा ल्याई उक्त रातो च्याउ गानोदर्माको धुलोबाट बनाइएका औषधीयुक्त आरजी जीएल क्याप्सुल भिटामिन लगायत अन्य पौष्टिक खाघन्न बस्तु र दैनिक जिवनमा उपभोगका सामानहरू मानिसले मानिसले नै सहयोग गर्ने मार्केटिङ सिस्टमध्दारा नेपाल अधिराज्यभरी मात्रै नभएर विश्बभरीको १८० वटा देशमा उपलव्ध गराई सकेको छ मलेसीयायन डिएक्सएन कम्पनीको मानिसले मानिसले नै सहयोग गरेर मार्केटिङ गर्ने सिस्टमबाट मात्र गरिने र विज्ञापन प्रचार प्रसार नगरिने भएको हुनाले यसको विज्ञापन पनि छैन र यी समानहरू डिएक्सएन नेपाल र अन्य देशका शाखा-उप शाखा स्टकेस वाहेक अन्त बजारमा कतै पनि उपलव्ध छैना किना की डा.लिम सिउ जीनको मुख्य उदेश्य भनेको नै मान्छेले मान्छेलाई नै सहयोग गरेर संसारभरीका मान्छेहरूको घर घरमा पुराएर सबै मानव जातिलाई स्वास्थ्य समवृर्दि र खुशी राख्नको लागि डा. लिम सिउ जीनले यो सिस्टम लागु गराउनु भएको हो।

No comments:
Post a Comment